नव्बेका घाऊहरु लोकार्पण

१६ असोज /   भूटान सरकारले नेपाली भाषी भूटानीलाई लखेट्दाको पीडालाई समेटेर भूटानी साहित्यकार दिल भूटानीको कविता संग्रह नब्बेका घाऊहरु लोकार्पण गरिएको छ । सन् १९९० अर्थात ३ दशक अघि भूटानले लखेट्दाको पीडालाई समेटेर लेखिएको संग्रह भूटनी अगुवा नेता डा. भम्पा राईको हातबाट  एक औपचारिक कार्याक्रमबीच सार्वजनिक गरिएको छ । पूर्वी नेपालका साहित्यकारहरु प्रकाश बुढाथोकी, शिव … Continue reading नव्बेका घाऊहरु लोकार्पण